Nepal's First Video FM

बिदेशिएका छोरा नेपाल न आउने भएपछि अन्तिममा यस्तो पत्र -को न रोला यो दशैं गीत सुनेर (भीडीयो)

975

कमल सरगम।नेपाली लोक संगीतका लागि सधै अमर रहने नाम हो रमण सुरेश अधिकारी।पछिल्लो समय फेरी अर्को मार्मिक दशैं गीत “परदेशीको अत्यास”बजरमा आएको छ।

सुरेश रमण अधिकारीकै लय/शब्द तथा एकल आवाजमा रहेको मार्मिक दशैं गीतमा रमणकै आफ्नै परिवारलाई र आफ्नै गाउँलाइ पर्दामा देखाएका छन।स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन र आशिर प्रताप जंगको युगल अभिनय रहेको भिडियोमा अन्य पात्रहरुमा गायक रमणकै आमा,छोरी,दिदी लगाएतका कलाकार देख्न सकिन्छ।गीतले बास्तबिक परदेशीको पिडा बोकेको छ।गीत रमणकै यूटूब च्यानलबाट सार्बजनिक भएको छ।भिडियो :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.