Nepal's First Video FM

दशैको मुखैमा ३ करोड नेपालीको रुवाबासी, “बाल आश्रम” बाटै गाए रामप्रसाद पौडेलले यस्तो गित(हेर्नुहोस भिडियो)

824

कमल सरगम / नेपालीहरुको महानपर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा माताश्री म्युजिक प्रा.लिको प्रस्तुतिमा नेपालि लोक गीता संगीतको पाटोमा आफ्नो छुट्टै पचिचान बनाईसकेका गायक राम प्रसाद पौडेलको लोक दोहोरि गित “बाल आश्रम” सार्वजनिक भएको छ । नेपालि समाजमा घटेका सत्य तथ्या घटनालाई जोडेर गीत सगितामा जस्ताको तस्तै उतार्न माहिर रामप्रसाद पौडेल र चर्चित गायिका पूर्णकला बिसीको समुधुर आवाजमा रहेको यस गीतको लय तथा शब्द भने कृष्ण न्यौपाने त्रिजलले गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेको यस म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले गरेका छन् । मिलन बिकले भिडियो सम्पादन गरेको यस म्युजिक भिडियोमा नेपालि संगीत भित्रका एक चिरपरिचित मुहार बुद्धबिर थापा, राधिका न्यौपाने र बाल कलाकारहरुको उक्त गीतमा ज्वलन्त अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.