मेरीबास्सैका दाह्री बा देखि हर्के हवल्दारको हर्के सम्मक्को कमेडी रहेको सुमन गुरुङको ‘लै बरी लै’ सार्वजनिक
गायिका सुमन गुरुङले बहुप्रतिक्षित गीत लै बरी लै सार्वजनिक गरेकी छन्।गीतमा स्वरको साथमा शब्द र संगीत पनि स्वयम गुरुङकै हो।गम्भिर बिस्टद्वारा निर्देशित लोक पप शैलीको गीतको भिडियोमा युनिता खत्री,सुरबीर पण्डित (दारी बा ),बिष्णु सापकोटा (हर्के हवल्दार),हत्टि नत्टि अनुपम श्रेष्ठ लगायत थुप्रै चर्चित कलाकार हरुको अभिनय रहेको छ।गीतमा युनिता र दारी बा बिचको तालमेल निकै रमाइलो देखाइएको छ।लामो समयको अन्तराल पछि पुन संगीतमा फर्केकी गायिका सुमनले चलचित्र एबं अरुको गीतमा समय दिएकोले आफ्नो गीतमा ढिलाई भएको बताईन्।
Comments are closed.