Nepal's First Video FM

छोटो समयमै अत्याधिक दर्शकको मन जित्यो रञ्‍जित परियार र करिश्मा ढकालले अभिनय गरेको ‘रेलको भाडा’ले -भिडियो

679

नेपालीहरुको महानपर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा बिदेशिएका लाहुरे देखि नेपाली दाजुभाई समेत घर फर्कने गर्दछन।यही क्रममा यतिबेला लाहुर पसेका गायक रंजित परियार आफ्नै देश फर्किएका छन।

रेल चढेर आफ्नै देश फर्किएका रंजित यो आफ्नी प्रेमिकालाई फकानमै व्यस्त छन तर यी सब पछिल्लो समय बजारमा आएको निकै आसलाग्दो गीत “रेलको भाडा”भित्र रहन्छ।रंजित परियारको अफिसियल यूटूब मार्फत रंजित परियारकै प्रस्तुतिको रुपमा बजारमा आएको उक्त गीतमा रञ्‍जित परियार र मनिषा गायकको सुमधुर आवाज रहेको छ।

चर्चित सर्जक प्रलाहद सुबेदीको उत्कृष्ट शब्द र रंजित परियारको लय रहेको गीतमा रन्जीत स्वयम् आफैले अभिनय गरेका छन भने अभिनयमा रञ्‍जितलाइ साथ् करिश्मा ढकालले दिएकी छिन।मौसम हिमालीको निर्देशन र दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका हुन् ।भिडियो हेर्नुहोस :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.