गीता भट्टराइको यही गीत जुन गीत १ बर्षमै ३० लाख दर्शकले हेरे-कस्तो थियो अन्जली अधिकारीको अभिनय ?हेर्नुहोस
काठमाण्डौ।पछिल्लो समय युटुबमा राम्रो गीतहरु खासै हेरिएको पाईन्न केहि हेरियो भने पनि दर्शकले चासोले दिएको पाइन्न तर म्युजिक नेपालबाट केहि समय अगाडी बजारमा आएको गीता भट्टराईको लोक पप गीत “ए ठुले”युटुबमा ३० लाखको मुखमा पुगेको छ।गीता भट्टराईकै शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर पनि गायिका गीता भट्टराईलेनै दिएकी छिन।
लामो समय देखि दोहोरी क्षेत्रमा लागेकि गीताको केहि गीतहरु चर्चामा छन।केहि तीज त् केहि आइटम गीतहरुबाट चर्चा कमाएकी गीता भन्छिन ‘दर्शकको साथबाट टाढा भाग्न सकिन त्यसैले निरन्तर लागिरहेको छु’।गीताको ए ठुलेमा अभिनय भने अन्जली अधिकारी र बिक्रम चौहानले गरेकी छिन। भिडियोमा निर्देशन बिक्रम चौहानले गरेका हुन् भने सम्पदान नबिन घर्तीले गरेका थिए।तिर्शना म्युजिकले बजारमा ल्याएको उक्त गीतले धमाका मच्चाए पछि कलाकार टिम मख्खै छन।
यस्तो छ भिडियो:
Comments are closed, but trackbacks and pingbacks are open.