Nepal's First Video FM

यी युवतीसंग बिहे गर्दैछन् कमेडियन कपिल शर्मा

542

भारतीय कमेडियन कपिल शर्माले क्याम्पस पढ्दादेखिकाे अाफ्नाे प्रेमलार्इ विवाहमा परिणत गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका गिन्नी चतरथसँग बिहे गर्ने भएका हुन् ।
केही महिना अगाडिमात्रै सामाजिक सञ्जालमार्फत आफ्नी प्रेमिका सार्वजनिक गरेका थिए । साेनी च्यानलबाट प्रसारण हुने कमेडी नाइट विथ कपिल शर्मा शाे बन्द भएपछि केहि समयदेखि डिप्रेसनका शिकार भएका र रक्सीकाे कुलत छाेड्न नसकेका कपिल बिहेपछि सुध्रिने अाशा उनका फ्यानलगायत धेरैकाे रहेकाे छ ।

उनीहरूकाे बिहे डिसेम्बरमा पञ्जाबको अमृतसरमा हुनेछ भने साथीभाईका लागि मुम्बईमा ग्रान्ड रिसेप्सन दिनेछन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.