Nepal's First Video FM

हवाई रुट थप्न भारतले मानेन

550

असाेज २९, नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता भारतले सहमति जनाएको थियो । तर भारत त्यसबाट पछि हटेको छ ।

कान्तिपुरका अनुसार प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्’, बैठकमा सहभागी एक अधिकारीको हवाला दिँदै कान्तिपुरले अगाडि लेखेको छ, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ ।’

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.