मेरी बास्सैको धुर्मुस देखि नायिका रेखा थापा सम्मको यसपालिको दशैं कस्तो भयो?हेर्नुहोस कुराकानी कसले के के भने !!
नेपालीहरुको महान पर्व बिजया दशमी हिजोबाट सुरु भएको छ।टिकाको दिनबाट पुर्णिमाको दिन सम्म आफ्नो आफन्त परिवार संग टिका थापेर मानिने उक्त पर्वमा आफुलाई मन पर्ने कलाकारले दशैं कसरी मनाए भनेर बुझ्न धेरैले चाहेका हुन्छन अब तपाईको उक्त चाहनालाई पुरा गर्न हामीले चर्चित चर्चित कलाकारहरुको दशैं बिशेष कुराकानी हेर्नुहोस पत्रकार कमल सरगमको साथमा :
Comments are closed, but trackbacks and pingbacks are open.