Nepal's First Video FM

आयो यस बर्षकै लागि सबै भन्दा उत्कृष्ट सबै नाचाऊने पूर्णकला बिसीले भट्टाएको देउसी भैलो गीत (हेर्नुहोस)

582

नेपालीहरुको अर्को महान पर्व सुभ दिपावलीलाइ लक्षित गरेर बिभिन्न तिहार देउसी भैलो गीतहरु बजारमा आउन थालेका छन।यही क्रममा नेपाली लोक संगीतकै चर्चित गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको आवाजमा सुसजित देउसी भैलो कोसेली :घरबेटी बा- बजारमा आएको छ ।चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र प्रतिभासाली सर्जक सपना सुनुवार फुच्ची,कमल सरगमको शब्दमा रहेको उक्त रमाईलो देउसी भैलो गीतको प्रस्तुतकर्ता भने सपना सुनुवार फुच्ची र इश्वर गुरुङको रहेको छ।चर्चित मोडल रिना थापा मगर,रोशन बुढाथोकीको अभिनय रहेको भिडियोको छायांकन भने सम्भु चालिसेले गरेका हुन्।चित्र मास्की मगरको निर्देशन रहेको भिडियोको सम्पादन भने अधिनायक मान सेरचनको रहेको छ :
भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.