छक्का पन्जा ३ को हाल सम्मको कमाई यति धेरै !छक्का पन्जा ४ बन्ने भयो !यी कलाकार अब न हुने !हेर्नुहोस रिपोर्ट
नेपाली हास्यकलाकारहरुद्वारा निर्माण गरिएको चलचित्र छक्का पन्जा ३ ले यो बेला आफ्नो बम्पर ब्यापार गर्न सफल भएको छ।सामाजिक कथालाई केन्द्रित गरिएको उक्त चलचित्र सफल भए संगै दर्शकलाई उत्सुकता छ कि चलचित्रले हाल सम्म कति कमायो भनेर।चलचित्र सफल भएको भन्दै दिपक र दीपाले छक्का पन्जा ४ बनाउने तयारि समेत गरेको बिशेष श्रोतबाट प्राप्त छ।उक्त चलचित्रले कति कमायो र कस्तो छ हालको ब्यापार र के के हुन्छ छक्का पन्जा ४ मा सम्पूर्ण जानकारी सहितको रिपोर्ट हेर्नुहोस :
Comments are closed, but trackbacks and pingbacks are open.