इतिहासमै पहिलो पटक बद्री पंगेनी,खुमन अधिकारी र बद्री पंगेनीको छोरीले गाएको देउसी भैलो आयो -भिडियो सहित
चर्चित गायक बद्रि पंगेनी,उनको छोरी बिहानी पंगेनी चर्चित गायक खुमन अधिकारी लगाएतका कलाकारहरुले देउसी भैलो खेलेका छन।कलाकारहरुको टिमबाट भएको उक्त देउसी भैलो गीत यो बेला युटुबमा सार्बजनिक भएको हो।लालीगुराँस टिभीमार्फत आएको उक्त गीतमा भिडियो कस्तो बन्यो ?हेर्नुहोस :
Comments are closed, but trackbacks and pingbacks are open.