Nepal's First Video FM

नायिका तथा निर्देशक रेखा थापाको चलचित्रको पोष्टर सार्बजनिक !यी ३ पोष्टरमा झल्कियो निर्मला पन्तको जीवन

733

नायिका रेखा थापा निर्देशित चलचित्र मालिकाको पोष्टर सार्बजनिक भएको छ। यही कार्तिक १६ गतेबाट देशभर पर्दशनमा आउने चलचित्र मालिकाको ट्रेलर आज सार्बजनिक भएको हो।नारी बिबेदलाई समेटी निर्माण गरिएको उक्त चलचित्रको पोष्टर हेर्ने हो भने पछिल्लो समय चर्चामा रहेको बिषय निर्मला हत्याकाण्डलाई प्रष्ट देखाउन खोजेको पाईन्छ।पोष्टर हेर्दै चलचित्र बोल्ने देखिन्छ।चलचित्रमा रेखा थापा संगै कर्नालिकी एक नारी कमलालाई मुख्य पात्रको रुपमा देखाउन खोजिएको छ।कार्यकारी निर्माता नर कार्की र मुख्य निर्माता सरस्वति थापा अर्थात रेखाकै आमाले निर्माण गरेको उक्त चलचित्रले सफलता पाउनेमा पक्का छन निर्माण टिम।हेरौ कस्तो बन्यो पोष्टर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.