Nepal's First Video FM

यसपालीको तिहारको लागि आयो छम छम नचाउने उत्कृष्ट लोकदोहोरी गीत हेर्नुहोस

922

कमल सरगम -काठमाण्डौ।नेपाली लोक संगीत क्षेत्रमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाएकी गायिका प्रमिला तामाङको उत्कृष्ट लोकदोहोरी गीत”जादु चलायो”।चर्चित सर्जक माधब भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा गायिका प्रमिला तामाङ् स्वएम र नव मोडल सुजन तामाङ्को रहेको छ।प्रमिला तामाङ्को आफ्नै यूटूब च्यानलबाट बजारमा आएको उक्त गीतको भिडियो निर्देशन भने मौसम हिमालीले गरेका हुन्।करण चैसिरको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको गीतको अडियो रेकर्डिङ भने प्रिज्मा स्टुडियोमा भएको हो।नुवाकोटमा जन्मिएकी प्रमिला तामाङ्गले विगत लामो समय देखि आफ्नो गायन यात्रालाई अगाडी बढाएकि छिन।उनले गएका अधिकांश गीतहरु चर्चाको शिखरमा पुगेको छ ।हेरौ पछिल्लो समय बजारमा आएको प्रमिला तामाङ्गको यो गीत :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.