Nepal's First Video FM

पहिलो पटक नेपाल आइडलका झाक्कड़ थापाले खेले मारी हसाउने कमेडी दोहोरी गीत !हर्के हवालदारले खाए मोडललाइ मुइ

702

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्री र गायिका पविना तामाङ्गको सुमधुर आवाजमा पविना तामाङ्गको कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला”बजारमा आएको छ।

नरेश खाती क्षेत्रीको लय तथा शब्द सृजना रहेको उक्त गीतमा नेपाल आइडलबाट चर्चामा आएका कमेडी पात्रा झक्कड़ थापा,हर्के हवालदारका बिष्णु सापकोटा,पुजन घिमिरे लगाएतको कलाकार रहनु भएको छ।प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।भिडियो हेर्नुहोस :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.