Nepal's First Video FM

चर्चित मोडल महेन्द्र गौतमलाइ आफ्नै प्रेमिकाबाट भयो यति ठुलो बिस्वस्घात!आँसुमा पौडीएको खुलासा

684

कमल सरगम -काठमाण्डौ नेपाली लोक संगीतका होनहार गायक मौसम गुरुङ र चर्चित गायिका देवी घर्ती मगरको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गीत”बग्ने आँसु”बजारमा आएको छ।चर्चित सर्जक ओम छिनालको उकृष्ट लय र केशब घिमिरेको शब्द सृजनामा रहेको मार्मिक गीत “बग्ने आँसु” यो बेला निकै चर्चामा रहेको छ।

सितल सिजन डिजिटलले बजार ब्यबस्थापन गरेको उक्त गीतको भिडियोमा चर्चित मोडल महेन्द्र गौतम र एलिना जोसीको रहेको छ।एलिना जोसीको प्रस्तुतिमा बजारमा आएको उक्त गीतको निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठले गरेका हुन्।रमित ओलीको सम्पादनमा तयार भिडियोले यो बेला करोडौको मन जित्नेमा पक्का छ।हेरौ भिडियो

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.