Nepal's First Video FM

आयो पेट मिचि-मिचि हसाउने काउली बुढी र सरापेको देउसी भैलो !हेरेर हास्नेकी तपाई पनि ?

843

नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको शुभकामना सहित गत बर्ष S3K इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको चर्चित देउसी भैलो गीत “देउसी भैलो”बजारमा आएको छ।तेजश रेग्मीको उत्कृष्ट लय तथा शब्द सृजना रहेको उक्त देउसी भैलो गीतमा सतिस अधिकारीको प्रस्तुति रहेको छ।

यो बर्ष फेरी दर्शकले उक्त गीतलाई मनमा राखेको पाईन्छ।गत बर्ष भन्दा बढी यो गीत यही साल हेरिएको पाईन्छ।तेजश रेग्मी र सन्ध्या बुढाले आवाज दिएको उक्त गीतमा अभिनय गर्ने कलाकार पनि कमेडी बेसकै कलाकार देख्न सकिन्छ।हेरौ भिडियो :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.