Nepal's First Video FM

चलचित्र ‘चाैका दाउ’काे दाेस्राे गीत सार्वजनिक!माया कतारमा’मा भन्दै बर्षा राउतकाे हट डान्स

948

‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्नेन्दु झाद्वारा निर्देशित चलचित्र ‘चाैका दाउ’काे दाेस्राे गीत सार्वजनिक भएकाे हाे ।शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द रहेकाे गीतकाे भिडियाेमा नायिका वर्षा राउत र कलाकार अजश्र ढुंगानाकाे साथमा माेडल साेनिका केसीकाे हट डान्स देख्न सकिन्छ । त्यस्तै मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाह लगायतका कलाकारहरू पनि भिडियाेमा देखिएका छन् ।

दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन रहेकाे चलचित्र पाैष १७ गतेबाट रिलिज हुँदै छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.