Nepal's First Video FM

पहिलो पटक छोरी सहित मिडियामा गायिका सिता थापा,जड्या बुढाकै कारण घर छोडेको भन्दै भक्कानिए

530

नेपाली लोक संगीत क्षेत्रकै बहुचर्चित गायिका सिता थापाले आफ्नी छोरीलाई पनि मिडियामा ल्याएकी छिन।केहि समय अगाडी देखि पारिवारिक तनाबमा रहेकी सिता थापाले आफ्नो परिवारमा भएको सबै बास्तबिकता खुलाएकी छिन।आफ्नो श्रीमानबाट टाढिएको र आफुलाई श्रीमानले गरेको अपहेलना प्रति उनि भाबुक हुदै आफुले श्रीमानलाइ छाड्नु परेको समेत खुलासा गरिन सोहि क्रममा उनकी छोरी समेत भक्कानिएकी थिईन।हेरौ भिडियो :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.