Nepal's First Video FM

डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु

29

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गरे ।घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले अनलाइनखबरलार्इ बताए । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.