चार जना गायिकाहरुको बिचमा खुमन अधिकारीको एक्लो दोहोरी घम्साघम्सी जम्यो !काग तिहारकै दिनमा यसरी खेले देउसी भैलो
नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक खुमन अधिकारी,सिता थापा,अमृता लिंगेली मगर,मन्जु गौतम लगाएतका कलाकारहरुले गाएको देउसी भैलो गीत यो बेला यूटूबमा भाइरल भए संगै गीतका सम्पूर्ण कलाकारहरु एक साथ् भेला हुदै उनीहरुले लाइभ दोहोरी गाएका छन भने संगै देउसी घम्साघम्सी भएको छ हेरौ कुराकानी सहितको कमेडी देउसी भैलो
Comments are closed.