Nepal's First Video FM

पशुपतिनाथको दर्शन गरि पढ्नुहोस् तपाईको आजको राशिफल, आज मिति २०७५ साल कार्तिक २६ गते साेमबार !! सबैले सेयर गरौ

584

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी होला । भूमिबाट लाभ रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । मान प्रतिष्ठामा बृद्धि होला । दाम्पत्य जीवन सुुखमय रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मिष्ठान्न भोजन प्राप्ति होला । आँटेकोे र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक धन खर्च होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मानसिक चिन्ता वढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेका काममा ढिलासुस्ती हुनेछ । सरकारी निकाएको भय रहला । आफन्तको सहयोग प्राप्त हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । विश्वास गरेकाले साथ दिनेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा मालसामान हराउन सक्छ ।लेनदेनमा सजकता अपनाउनु पर्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.