निकै सुमधुर स्वरका धनी सुर्य खड्काले अती मन छुने लोकभजन आफ्नो युटुब च्यानल “सुर्य खड्का” मार्फत बजारमा ल्याएका छ्न।जताततै अपराध, बलात्कार क्रियाकलाप बढेको बेला,, यस्तो खालको प्रस्तुतिले समाजमा एक प्रकारको सकारात्मक सन्देश पनि दिएको छ।
आफू स्वयम् सुर्य खड्का प्रदेशमा भएर पनि लोक तथा दोहोरी क्षेत्रमा निकै दरिलो प्रस्तुति दिदै आएका छ्न। अब केहि समयमा उनका धेरै उत्कृष्ट सृजनाहरु आउने तयारीमा भएको गायक तथा सर्जक खड्काको साक्ष्यात कुराकानीमा बताएका थिय,,,उनको साङ्गीतिक जिबनले सफलताको शिखर चुम्दै जावस,,उनलाई हार्दिक शुभकामना। तलको लिङ्कमा हेर्नू होला उत्कृष्ट भजन
Comments are closed.