Nepal's First Video FM

धुर्मुसले मज्जाले हँसाए -हरिबंश बनेर हरिबंशकै जन्म दिनमा!सबै नेताको दुरुस्तै आवाजमा कमेडी

637

काठमाडौँ। मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’को शुभ मुर्हूत गरिएको छ। वरिष्ठ कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर आज चलचित्रको शुभ मुर्हूत गरिएको गरिएको हो। मंसिर १ गतेबाट फ्लोरमा जाने फिल्मको मङ्गलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा मुर्हूत गरिएको हो ।हेर्नुहोस मज्जाको कमेडी :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.