६महिनापछि एक साथ मोडल शंकर बिसी र रश्मी तामाङ्ग मिडियामा,मानव तस्करीमा जेल पुगेका राजेन्द्र खड्की माथि खनिए शंकर(हेर्नुहोस)
नेपाली लोक दोहोरीका चर्चित मोडल शंकर बिसी र अर्की चर्चित मोडल रश्मी तामाङ्ग एक साथ् मिडियामा आएकी छिन।केहि समय देखि गीत संगीतबाट टाढा भएका यी जोडी एक साथं मिडियामा आएका हुन्।शंकर बिसिलेनै ल्याएकी मोडल रश्मि यो बेला किन गीत संगीतमा देखिन्नन् र फेरी शंकर बिसी किन अमेरिका जाने गर्छन देहि केहि समय अगाडी राजेन्द्र खड्कीले दिएको अभिव्यक्तिको खण्डन सहित उनि संगको कुराकानी हेर्नुहोस :
Comments are closed, but trackbacks and pingbacks are open.