२०१८ मा बलिवुड सेलिब्रेटीहरुको प्रेमले निकै चर्चा पाएको छ l भर्खरै दीपिका-रणवीर बिहेले बलिवुड तातेको थियो l यो खबर सेलाउन नपाउदै दीपिका पादुकोनका पुर्व प्रेमी रणवीर कपुर र आलिया भट को प्रेमले चर्चा पाएको छ l श्रोतका अनुसार उनि हरु भर्खरै मात्र डेट गएका थिए l उनीहरु हालै मुम्बईको ५ तारे होटलमा समय बिताएको बताईएको छ l चलचित्र ब्रह्मास्त्रको सुटिङ्गको समयमा रणवीर-आलिया को प्रेमको चर्चा सुरु भएको थियो l
केहि दिन पहिले आलिया रणवीर कपुरका पिता ऋषि कपुरको स्वास्थ्य स्थिति बुझ्न समेत गएकी थिइन् l
यति बेला रणवीरका बुवा उपचारका क्रममा न्युयोर्कमा छन् l
एक इन्टरभिउ को क्रममा पनि आलियाले आफ्नो लागि रणवीर निकै स्पेसल भएको समेत बताएकी थिइन् l
Comments are closed, but trackbacks and pingbacks are open.