श्रीमान छाडेर बसेकी चर्चित गायिका सिता थापालाई खुमन अधिकारीले अन्तर्वातामै लान्छु तिमीलाई सिन्दुर हालेर भनेपछी हङमा:हेर्नुहोस् कमेडी कुराकानी र् लाइभ दोहोरी
लामो समय नेपाली लोक सङितमा आफ्नो जीवन यापन गरेकी चर्चित गायिका सिता थापाले आफ्नो दु:ख र् सुखलाई एक साथ भुल्ने कोशीस गरेकी छिन्। पत्रकार कमल सरगमले लिएको अन्तर्वातामा चर्चित गायक खुमन अधिकारी र् उनी एक साथ मिडियामा आएका थिए। १५ बर्ष सम्म मिडिया बाट हराएकी सिताको जीवनलाई खुशीमा बदल्न गरे यस्तो रमाईलो हेर्नुहोस् :
Comments are closed.