Nepal's First Video FM

प्रगतिशील इन्जिनियर समूहद्वारा उम्मेद्वारी घाेषणा

682

नेपाल इन्जिनियर्स एसोसिएसनकाे निर्वाचनका लागि प्रगतिशील इन्जिनियर समूहले उमेद्वारी घाेषणा गरेकाे छ ।

एसोसिएसनकाे ३२अाैं केन्द्रीय कार्यकारिणी समिति तथा सातवटै प्रदेशको प्रथम कार्यकारिणी समितिकाे निर्वाचनका लागि सत्तारुढ नेकपा समर्थित प्रगतिशील समूहले उमेद्वारी घोषणा गरेको हो ।

समूहले डाक्टर त्रिरत्न बज्राचार्यकाे नेतृत्वमा केन्द्रमा १८ जना र नन्दलाल बन्जाडेकाे नेतृत्वमा प्रदेश ३ मा १६ जनाको उमेद्वारी दिएकाे छ । एसोसिएसनकाे केन्द्रीय र ७ वटै प्रदेशको निर्वाचन मंसिर २८ गते हुँदैछ ।

You might also like

Comments are closed.