Nepal's First Video FM

‘राष्ट्रपतिका लागि गाडी खरिद गर्न’ भीख माग्दै युवा ! फोटोफिचरसहित

602

राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि सरकार समक्ष १८ करोड माग गरेको विषयको चौतर्फी विरोध भइरहेको छ । यही विषयलाई लिएर शनिबार सामाजिक सञ्जालमा सक्रिय युवाहरुले सांकेतिक विरोध गरे ।

उनीहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै पशुपतिमा अाउनेहरुसँग १ रुपैयाँ भीख माग्दै रकम संकलन गरेका छन् । उठेको रकमबाट गाडी खरिद गरी राष्ट्रपति कार्यालयलाई दिइने विरोधमा सहभागी एक युवाले बताए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.