काठमाडौँ । नेपालको चर्चित रियालिटि शो मध्येको एक शो हो नेपाल आईडल सिजन २ । उत्त शो बाट निलिमा थापा मगर बाहिरिएकी छिन् । उनि बाहिरिए सँगै अब नेपाल आईडलले टप ६ पाएको छ । निलिमा मगर पोखराकी चेलि हुन् आज सम्म उनले दिएका प्रस्तुतीले सबै को मन जित्दै आएकी थिईन् उनी भन्छीन् मेरो आईडलको यात्रा निकै अबिश्मरणिय छ । आइडलले मलाई परिबार दिएको छ । अब मेरो नयाँ यात्रा सुरु हुदैछ । निलिमा सँग गरिएको कुराकानि हेर्नुस भिडियोमा
Comments are closed, but trackbacks and pingbacks are open.