Nepal's First Video FM

आफ्नै चलचित्रको प्रतिक्रिया लिन किन आएनन् हलमा आकाश?आज सम्मको ड्रिम्स गर्लको व्यापार यस्तो

706

नेपाली कथानक चलचित्र ड्रिम गर्ल यो बेला देशभर पर्दशनमा आइरहेको छ।यही बेला चर्चित कलाकार आकाश श्रेष्ठ भने आफ्नो चलचित्रको फिडब्याक खोज्दै कलाकार र निर्माता टिम चलचित्र हलसम्म पुग्दा एता आकाश श्रेष्ठ भने हलमा गएनन् सबैले प्रश्न गरे आकाश खोई ?एता दर्शक समेत आकास नआएको भन्दै आक्रोशित भए हेरौ गोपीकृष्णमा लिएको एक भिडियो रिपोर्ट :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.