Nepal's First Video FM

वीरगञ्जमा सिमा मिचिएको भन्दै सर्बोच्चमा रिट

868

माघ ९ । वीरगञ्जमा भारतद्वारा नेपालको सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ

सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ । रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

You might also like

Comments are closed.