Nepal's First Video FM

माझी बस्तीको कथा : कोसीमा ज्यान जोखिम राखेर माछा मर्दा पनि दिनमा एक सय कमाई हुन्,स्कुलत् सपना हो

712

नेपाल एक बहुजाति बहु बाषिक तथा बहुधार्मिक बसोबास गर्ने स्थान हो।न आज सम्म नेपाली नेपाली बीच भेदभाब छ नत कुनै धर्मको बारेमा कुनै दोंद्धनै छ तर नेपालीहरु अझै गरिब छन।केहि धनि भए तर गरिब नेपालीको सपना सधै अधुरै रहे।हो आज तिनै गरिब नेपालीको कहानीको साथमा हामी छौ।हामी सिन्धुलीको सुनकोसीको किनारमा पुगेका थियौ त्यहि क्रममा ३ जना बालक टायरमा चढेर माझा मारिरहेको दृश्य देखियो आँखा रसायो कारण थियो १ घण्टा सम्म एउटा माछा त्यो जालमा पर्न सकेको थिएन। त्यहि क्रममा पत्रकार कमल सरगमले लिएको कुराकानी हेर्नुहोस :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.