Nepal's First Video FM

फेरी अर्की सुन्दरी मोडल सुजाता भट्टको जन्म !द भोइस अफ नेपालका सिडी विजय अधिकारीको गीतमा यस्तो अभिनय

683

मेसना डिजिटल प्रालिको प्रस्तुतिमा मणि भट्टराईको अर्को उत्कृष्ट गीत :साथ् दिने”बजारमा आएको छ।सिडी बिजय अधिकारीको उत्कृष्ट आवाज र मणि भट्टराइको शब्दमा रहेको उक्त गीतको संगीत भने डिआर अटुको रहेको छ।नया अनुहार भए पनि निकै सुन्दर देखिएकी सुजाता भट्टको अभिनय रहेको भिडियोमा सुजातालाई साथ् भने समिर खान र महेस श्रेष्ठ छन।

बासु न्यौपानेको छायांकन रहेको भिडियोको सम्पादन भने अमृत चापागाईंले गरेका हुन्।आयुस क्षेत्रीको निर्देशन रहेको भिडियो अहिले चर्चामा रहेको छ हेरौ भिडियो :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.