Nepal's First Video FM

गाउँको सबै युवाहरु विदेश पुगेपछि लाश उठाउने कोहि नहुदा यस्तो बिजोक !एक बृद्धले गरिन दाहसंस्कार (भिडियो)

672

चर्चित गायक खुमन अधिकारीको आवाजमा मुलबाटो गीत सार्बजनिक भयको छ । उक्त गीत एक अब्बल सर्जक बिष्णु न्यौपानेको लय तथा सब्दमा छ. जसमा गायक खुमन अधिकारी, चर्चित गायिका पूर्णकला बी सी र नेपाल आइडल बाट चर्चा पाएकी गायिका सन्ध्या बुडा काउली बुडीको आवाजमा रहेको छ । चर्चित संगीत संयोजक बिनोद बाजुरालीको एरेन्जमा गीत रेकर्ड भयको हो ।

गीतमा महेन्द्र गौतमको बुलन्द अभिनय रहेको छ भने महिला तर्फ उनलाई साथ दिनु भयको छ ऋतु गिरि र आमाको भूमिकामा रमा थपलियाले साथ दिनु भयको छ ।

उक्त म्युजीक भिडीयोलाई निर्देशन स्मृती तिमिल्सिना(गुरुआमाले गेरेकी छिन,गुरुआमा पछिल्लो समयकी जल्दि बल्ली एक हुनहार निर्देशक हुन,एसैगरी यो भिडीयोलाई छायांकन सुरेश श्रेष्ठले गरेका छन भने सम्पादन प्रकाश धमलाले गरेका छन। उक्त भिडियो एकदमै कारुणिक बनेको छ आस छ दर्सक स्रोताले मन पराउनु हुनेछ।भिडियो हेर्नुहोस :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.