Nepal's First Video FM

विरोधपछि हट्यो जोरविजोर प्रणाली

282

चौतर्फी विरोधपछि जोर विजोर प्रणाली हटेको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एसिया प्यासिफिक समिटका लागि भन्दै १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । तर, पहिलो दिन नै यसको चर्को विरोध भयो ।

You might also like

Comments are closed.