Nepal's First Video FM

२ बर्ष देखि नेता श्रीमानले छाडेर भागेपछि सबिना रुदै मिडियामा !भन्छिन “अब छोरीलाई पनि मार्छु आफु पनि मर्छु”(हेर्नुहोस)

529

पछिल्लो समय श्रीमानबाट हिंसा सहेर बस्दै आएका महिलाहरु विस्तारै न्यायको खोजिमा हिडेको देखिन थालेको छ । उनिहरुमा बढेको जनचेतनाका कारण नै आफ्ना समस्याहरु बाहिर ल्याउन सक्ने भएका छन् । यति भनिरहदा हिंसा सहेका जति सबै महिला बाहिर आएका छन् भन्न खोजिएको होईन । पहिलेको तुलनामा महिलाहरुमा हिंसा सहनु हुदैन भन्ने चेतना बढेको छ ।तर पछिल्लो समय फेरी एक महिलालाई अर्को पिडा थपिएको छ,एक नेता संग बिबाह गरेको बर्ष दिन बित्न नपाउदै श्रीमती छाडेर भागेपछि पिडित सबिना उप्रेती मिडियामा आएकी छिन उनि संग गरिएको यो मार्मिक पीडादायी कुराकानी हेर्नुहोस :

You might also like

Comments are closed.