बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको नेपाली सांगीतिक बजारमा हरेक दिन विभिन्न बिधाका गीत सँगै नयाँ कलाकारहरुको आगमन तिव्र गतिमा अगाडि बढेको छ ।
यसै भिडभाड मा एक नया कलाकार हुन सुनिता शर्मा पनि नेपाली गित संगीत लाई अतिनै रुचाउने र सानै देखि गित संगित प्रती उनलाई निकै लगाब थियो अनलाईन रोधी घरमा उनले पछिल्लो समय निकै तहल्का पनि पिटेकी थिन सुमधुर आवाजकि ध्वनी शर्मा गुल्मी जिल्ला मुसीकोट नगर पालिकामा जन्मेकी हुन ।
हाल काठमाडौं लाई आफ्नो कर्म थलो बनाएर दोहोरी साझमा काम पनि गर्छिन । अब नेपाली सांगेतिक बजारमा मै केही गर्ने ठुलो चाहा छ भन्छिन । यसै क्रम मा उनको यो पहिलो प्रयास पन्चे बाजा गित “मालिका” नामक गीति सार्वजनिक भयको छ।
मालिका गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्गामा पर्ने एक धार्मिक मन्दिर हो त्यहा को मन्दिरमा मागेको वर सजिलै पुग्छ भन्ने प्रचलित छ। तेसै गरि यो गितमा विभिन्न जिल्लाका धार्मिक ठाउहरु तथा मन्दिर लाई समेटेर तयार पारीयको छ।
सुनिता शर्मा र दिपक परियार को सुमधुर स्वरमा तयार भयको सो गितमा परियार कै लय शब्द रहेको छ।
आकाश पन्तको निर्देशनमा तयार भयको सो म्युजिक भिडियोमा गुल्मी जिल्लाका रमणीय ठाउहरुलाई क्याद गरेका छन । शोभाकर पन्तले । आर्यन भण्डारी सिर्जना पन्थीको अभिनयमा तयार भयको उक्त भिडियोलाई सुमन थापा मगरले सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस
Comments are closed, but trackbacks and pingbacks are open.