Nepal's First Video FM

मिडियाले मेरो र परिवारको बदनाम गर्यो भन्दै लोक गायक राजु परियार भावुक हुदै मिडियामा(हेर्नुहोस दुर्लभ अन्तर्वार्ता)

19

नेपाली लोक संगीत क्षेत्रका लोक सम्राट भनेर चिनिने चर्चित गायक राजु परियार लामो समय पछि मिडियामा आएका छन।केहि समय मिडियाबाट टाढा रहेका परियार मिडियामा आएका हुन्।१६ हजार भन्दा बढी दोहोरी गीत गाउनु भएका राजु परियारले गएका अधिकांश दोहोरी गीतहरु सुपरहिट छन।उनको परिवार सहित केहि समय अगाडी मिडियामा आएको भिडियोको बारेमा आक्रोश हुदै उनले मिडियामा कानुनि प्रक्रियाबाट उक्त मिडियालाई मुद्धा हाल्ने समेत अभिव्यक्ति दिएका छन।हेरौ पत्रकार कमल सरगमले लिएको रमाईलो तथा बिशेष कुराकानी :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.