Nepal's First Video FM

प्रदेश १ मा बिहान र बेलुका टिपर चलाउन रोक

34

प्रदेश १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई-दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।

टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । यो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नं ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.