Nepal's First Video FM

चर्चित संचारकर्मी तथा सर्जक कमल सरगम किन रोए ?को थियो मानसिक रोगि ?हेर्नुहोस

995

बिगत लामो समय देखि नेपाली लोक संगीतमा अनबरत रुपमा लाग्दै आउनु भएका चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट शब्द तथा संगीतमा पछिल्लो पुस्ताका एक प्रतिभासाली युवा गायक शिब कार्कीको मार्मिक लोकदोहोरी गीत “मानसिक रोगी”सार्बजनिक भएको छ।गत बर्ष गायक कार्कीले पागल गीत बजारमा ल्याए पछि थप चर्चामा आएका थिए।

तिनै गीतको अपार सफलता पछि शिब कार्कीले भाग दुईको रुपमा “मानसिक रोगी”बजारमा ल्याएका हुन्।चर्चित गायिका बिष्णु माझी र शिब कार्कीको आवाज रहेको उक्त गीत विन्ध्यवासिनी म्युजिकले सार्बजनिक गरेको हो।चर्चित मोडल सगुन साही र सुबास सौगातको साथमा कमल सरगमको पनि अभिनय रहेको छ।चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको उक्त गीतको छायांकन भने सागर गौतमले गरेका हुन्।
भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.