Nepal's First Video FM

टपलेस आयुष्मान, बिकिनीमा प्रियंका !

418

काठमाडौं। नायिका प्रियंका कार्की र उनका हुनेवाला पति आयुष्मान देशराज पाण्डे अहिले भैरहवा पुगेका छन् । यहाँको टाइगर प्यालेस रिसोर्टमा खिचिएको एक फोटो प्रियंकाले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

फोटोमा आयुष्मान टपलेस छन् भने प्रियंका बिकिनीमा छिन् । पृष्ठभूमिका हल्का रुपमा स्वीमिङ पुलको दृश्य देखिएको छ । फोटो हेर्दा उनीहरु स्वीमिङ पुलबाट भर्खर निस्केर फोटो खिचेको देखिन्छ । यी दुईको बिहे भइसकेको नभए पनि इंगेजमेन्ट भने भइसकेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.