Nepal's First Video FM

चर्चित गायक मौसम गुरुङले गाए इतिहासमै अहिले सम्मै सोच्न नसक्ने गीत,दुनिया परे दंग (भिडियो)

714

नेपाली लोक दोहोरी क्षेत्रका होनहार गायक मौसम गुरुङ हरेक पटक दर्शक श्रोतालाई फरक स्वद चखाई रहन्छन यहि क्रममा फेरी अर्को उत्कृष्ट गीतको साथमा गुरुङ सांगीतिक बजारमा आएका छन।हरेक खालको गीतबाट सधै चर्चामा आउने मौसम गुरुङ फेरी अर्को चर्चा चुल्दै छन।भर्खर बजारमा आएको अर्को उत्कृष्ट मौलिक दोहोरी गीत “मायाको रुमाल”ले मौसम गुरुङ सबै खालको गीतमा सुहाउने गायकको रुपमा प्रमाणित गर्न सफल भएका छन।

सितल सिजन डिजिटल प्रालिको प्रस्तुतिमा प्रतिभासाली सर्जक गणेश लामाको रमाईलो मैलिक लोकदोहोरी गीत “मायाको रुमाल”बजारमा आएको छ।मौसम गुरुङ र चम्पा खुलाल मगरको सुमधुर आवाजमा सुसजित गीतमा प्रतिभासाली युवा सर्जक ओम छिनालको शब्द र मौसम गुरुङको लय रहेको छ।

शंकर बिसीको निर्देशन रहेको गीतको भिडियोमा अभिनय भने शंकर बिसी र अन्जली अधिकारीको रहेको छ।दुर्गा पौडेलको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको भिडियो यो बेला निकै चर्चामा छ ।गीतको भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.