Nepal's First Video FM

अनुले अन्तै विहे गरे ज्यान फाल्ने तयारीमा तेजश रेग्मी-बिष्णु माझीले दिईन् यस्तो सुझाब (भिडियो)

633

लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको आवाज तथा अभिनय रहेको नयाँ गित खवर गरन भर्खर मात्र सार्वजनिक भएको छ । तेजश रेग्मी र विष्णु माझीको आवाज रहेको सो गितको समपुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गितमा तेजशको आवाजको अलावा अभिनय पनि देख्न सकिन्छ । गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै रेग्मीले गितलाई राम्रो बनाउने प्रयास गरिएको बताउदै सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

S3K Entertainment को युटुब च्यानलबाट आएको यो म्युजिक भिडिओमा तेजस रेग्मी र अनु पराजुलीको अभिनय रहेको छ ।

दीपक शर्माको शब्द, तेजस रेग्मीको लय रहेको उक्त गीतलाई शिब बिकले निर्देशन गरेका छन भने शम्भु चालिसेले भिडिओ खिचेका छन गीतको सम्पादन कार्य भने रबिन बिकले गर्दै छन ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.