कमल सरगम-काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्र बिशेष काठ क्षेत्रमा बिगत लामो समय देखि लाग्दै आउनुभएका अग्रज गायक लिला श्रेष्ठको अर्को उत्कृष्ट लोकदोहोरी गीत “निर नपर अलमलमा”बजारमा आएको छ।लिला श्रेष्ठको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय भने चर्चित मोडल करिश्मा ढकाल र सन्जिब ठकुरीको रहेको छ।त्रिपुरा म्युजिक प्रालीले बजारमा ल्याएको उक्त गीतमा छायांकन भने दुर्गा पौडेलले गरेका हुन्।मौसम हिमालीको निर्देशन रहेको भिडियो चर्चामा रहेको छ।भिडियो हेर्नुहोस :
You might also like
Comments are closed, but trackbacks and pingbacks are open.