पहिलो पटक श्रीमती सहित मिडियामा बिमल अधिकारी,२ करोडको घर बनाए भिडियो खेलेरै(श्रीमतीले लप यु भन्दा बिमल लजाए)
नेपाली लोक दोहोरी क्षेत्रको चर्चित मोडल बिमल अधिकारी आफ्नो श्रीमती सहित मिडियामा आएका छन।बिमल अधिकारी मर्ने मिती,हिजो भन्दा आज माया लगाएतका गीतबाट चर्चामा छन उनले खेलेका अधिकांश दोहोरी गीतहरु हिट भए पनि बिमल खासै मिडियामा अन्तरबार्ता दिदैनन्।उनले दिएको अन्तर्वार्तामा निकै रोमान्टिक भए।श्रीमती सहित पहिलो पटक मिडियामा आएका बिमलले ५ बर्ष अगाडी बिबाह गरेका थिए।३ बर्ष अगाडी देखि उनि चर्चित मोडलको रुपमा चिनिदै आएका छन।हेरौ भिडियो:
Comments are closed, but trackbacks and pingbacks are open.