Nepal's First Video FM

जिप दुर्घटना हुन बाट बच्याे

628

मालारानी गाउँपालिका बाट सुपादेउराली पुजा गर्नको लागी रिजर्बमा छुटेको लु १ ज १९४४ नम्बरको जिप सुपादेउराली नपुग्दै बे्रक फेल हुदाँ रेलिङ्गमा ठक्कीदा दुर्घटना हुन बाट बचेको छ । जिपमा ४ जना सभारी रहेको प्रहरी निरिक्षक गम्भिर जंग थापाले जानकारी दिएका छन ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.