कमल सरगम,काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रका पछिल्लो पुस्ताका चर्चित गायक बाल कुमार श्रेष्ठ र गायिका राधादेवी महताराको अर्को उत्कृष्ट लोकदोहोरी गीत”अरिंगालको गोला”बजारमा आएको छ।बाल कुमार श्रेष्ठको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा आवाज राधदेबी महतारा र बाल कुमार श्रेष्ठकै रहेको छ।चन्द्र सुर्य फ्लिम्स मार्फत बजारमा आएको उक्त गीतमा अभिनय भने धुर्ब हिमाली,अजय लम्साल ,रिचा भण्डारी,शर्मिला तामाङ्गको रहेको छ।समिर थोकरको निर्देशन रहेको भिडियोको छायांकन तथा सम्पादन भने सुशील डाँगीले गरेका हुन् ।हेरौ भिडियो :
Comments are closed, but trackbacks and pingbacks are open.