Nepal's First Video FM

आईन प्रेमी खोज्दै बर्मेली नायिका नेपालमा,नेपालीहरुले भन्दा राम्रो नेपाली बोलेर चकित बनाईन् सबैलाई(हेर्नुहोस कुराकानी)

628

नेपाली चलचित्रलाई माया गर्ने बर्मेली कलाकार नेपाल आएकी छिन।सुमी लिम्बु आफ्नो पुर्खौली खोज्दै नेपाल आउदा उनले चलचित्र खेल्ने मौका पाएकी थिईन।२ दर्जन भन्दा बढी नेपाली म्युजिक भिडियो खेलेकि नायिका नेपाल आएपछि चलचित्र खेल्ने मौका पाउदा खुसि व्यक्त गरिन।

नेपाली माटो र नेपाली भाषालाइ माया गर्ने ५ लाख भन्दा बढी बर्मेलीहरु अहिले नेपालमा आफ्नो पुर्खा खोज्न आइरहेका छन।सोहि क्रममा उनि पनि आफ्नो परिवार खोज्न आएकी हुन् र एक्कासी चलचित्रमा आफु देखिएकी हुन्।हेरौ उनि संग पत्रकार कमल सरगमले गरेको कुराकानी :

You might also like

Comments are closed.