पहिलो पटक श्रीमती र छोरा सहित मिडियामा खुमन अधिकारी,माष्टरनिलाइ भगाउदा गाउ छाड्नु पर्यो (भिडियो कुराकानी)
नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक खुमन अधिकारी परिवार सहित मिडियामा आएका छन।आफ्नो परिवारलाई लुकाएर राखेका खुमन अधिकारीले बाध्यताले बाहिर ल्याउनु परेको मिडियामा खुलाए।हजारौ गीत गएर चर्चामा आएका खुमनले आफ्नो बारेमा मात्रै हैन श्रीमतीको बारेमा समेत सबै खुलाएका छन।कुनै बेला भाबुक भए खुमन भने अधिकांश समय कमेडी भए हेरौ उक्त कुराकानी :
Comments are closed.