Nepal's First Video FM

काठमाडौँमा यसरि मनाइयो बौद्ध महायानी धर्मावलम्वीहरुको नयाँ बर्ष अर्थात् ल्होछार (फोटो फिचर)

677

फाल्गुन ४, बौद्ध महायानी धर्मावलम्वीहरुले शुक्रबार ल्होछार अर्थात नयाँ वर्ष मनाए।

शेर्पा समुदायले ग्याल्बो ल्होछार पर्व मनाएका हुन्। सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिए पनि केही तामाङ समुदायले आफूहरुको तिथि र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन्। उनीहरुले पनि शुक्रबार नै ल्होछार मनाए।

ल्योसारको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको छ। यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो।

You might also like

Comments are closed.